लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्रिपरिषद फेरबदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गरेका हुन्।
सोमबार बसेको प्रदेश बैठकमा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारका प्राथमिकतामा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई समेटेका छन्।
संघीय सरकार जिल्लामा समेत अतिक्रमित जग्गा खाली गर्न तम्तयार छ। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसहितको सहभागितामा राखेको छलफलमा अतिक्रमित जग्गा...
नेपाली कांग्रेसले अन्तरघातको विषयलाई समेत प्राथमिकतामा राख्दै चुनावी परिणामको समीक्षा गर्ने भएको छ। भलै अहिलेसम्म कांग्रेस अनौपचारिक वा औपचारिक रुपमा चुनावी समीक्षाको विषयमा प्रवेश गरिसकेको छैन।