देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
लुम्बिनी प्रदेश: सत्ता नेतृत्व नजिक एमाले
राजनीति
Clock २१ पौष २०७९ | ४ मिनेट पाठ
लुम्बिनी प्रदेश: सत्ता नेतृत्व नजिक एमाले
प्रदेशको पहिलो कार्यकालको सुरुवाती नेतृत्व लिएको एमालेले दोस्रो कार्यकालको सुरुवाती नेतृत्व पनि आफ्नो पक्षमा पार्ने सम्भावना अधिक बनेको छ।
Whatsapp
‘चुरे जोगाउन’ चुरे दोहन !
समाज
Clock १९ पौष २०७९ | ५ मिनेट पाठ
‘चुरे जोगाउन’ चुरे दोहन !
बाँके,राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ दुबेरी स्थित खहरे खोला संरक्षणका लागि भन्दै तटबन्धन निर्माण गरिँदै छ।
Whatsapp
लुम्बिनी प्रदेशसभा: समृद्ध प्रदेश निर्माणका लागि एकतामा जोड
राजनीति
Clock १८ पौष २०७९ | २ मिनेट पाठ
लुम्बिनी प्रदेशसभा: समृद्ध प्रदेश निर्माणका लागि एकतामा जोड
लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन स्थायी राजधानी देउखुरीमा सुरु भएको छ।
Whatsapp
लुम्बिनी सरकारको ५ वर्ष: ७४९ किलोमिटर सडक कालोपत्रे
राजनीति
Clock १८ पौष २०७९ | २ मिनेट पाठ
लुम्बिनी सरकारको ५ वर्ष: ७४९ किलोमिटर सडक कालोपत्रे
लुम्बिनी प्रदेश सरकारले गत ५ बर्षको अवधिमा साढे सात सय किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
Whatsapp
दिवा खाजामा ‘घोटाला’: सबै विद्यार्थीले खान्नन्, बाँकी कसले खान्छ ?
शिक्षा
Clock १८ पौष २०७९ | ५ मिनेट पाठ
दिवा खाजामा ‘घोटाला’: सबै विद्यार्थीले खान्नन्, बाँकी कसले खान्छ ?
विद्यालयले सरकारी नियमानुसार नै प्रतिदिन एकजना बराबर १५ रूपैयाँको दरले विद्यार्थीलाई खाजा खुवाइरहेको दाबी गरेको छ। तर सबै विद्यार्थीले नियमित रूपमा दिवा खाजा खाँदैनन्।
Whatsapp
विद्यार्थीले खाँदैनन्,कसले खान्छ विद्यार्थीको खाजा
समाज
Clock १६ पौष २०७९ | ५ मिनेट पाठ
विद्यार्थीले खाँदैनन्,कसले खान्छ विद्यार्थीको खाजा
बाँके राप्ती सोनारी स्थित सिद्धेश्वर माविमा कक्षा ६ मा अध्ययनरत छात्रा अनिता बिक (नाम परिवर्तन) ले विद्यालयमा दिवा खाजा खाँदिनन्।
Whatsapp
लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति
राजनीति
Clock १२ पौष २०७९ | १ मिनेट पाठ
लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।
Whatsapp
दाङका बिपिन बुढाथोकीलाई ‘राष्ट्रका उत्कृष्ट युवा’ पुरस्कार
समाज
Clock ०८ पौष २०७९ | १ मिनेट पाठ
दाङका बिपिन बुढाथोकीलाई ‘राष्ट्रका उत्कृष्ट युवा’ पुरस्कार
विरगञ्जमा बिहिबार देखि सुरु भएको जेसिज राष्ट्रिय महाधिवेशनमा उनलाई राष्ट्रका उत्कृष्ट युवाका रुपमा नगद सहित स्वर्ण पदक प्रदान गरिएको हो।
Whatsapp
घनाजंगल भित्र ‘दोहन लीला’
समाज
Clock ०७ पौष २०७९ | ४ मिनेट पाठ
घनाजंगल भित्र ‘दोहन लीला’
देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित घना जंगलभित्रको ताली खोला। बसेरी सामुदायिक वन क्षेत्र भित्र पर्ने यो खोलामा ‘दोहन लीला’ नै मच्चियो। नत कुनै विकास आयोजनाका लागि यो उत्खनन् भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस