देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
किन बन्दैन चुरे बचाउने ‘चुरे ऐन’ ?
समाज
Clock ११ असार २०८० | ६ मिनेट पाठ
किन बन्दैन चुरे बचाउने ‘चुरे ऐन’ ?
नेपालको चुरे माथि भैरहेको दोहन नियन्त्रणका लागि चुरे विज्ञहरु ‘चुरे ऐन’ निर्माणलाई अपरिहार्य मान्छन्।
Whatsapp
उपभाेक्तालाइ मिडिया बुझाउँदै महासंघ
समाज
Clock ११ असार २०८० | २ मिनेट पाठ
उपभाेक्तालाइ मिडिया बुझाउँदै महासंघ
नेपाल पत्रकार महासंघले मिडियाका उपभोक्ताका लागि मिडिया साक्षरता अभियान प्रारम्भ गरेको छ। यसको सुरुवात दाङबाट गरिएको छ।
Whatsapp
चुरे दोहन: खोइ नियामक निकाय ?
समाज
Clock ०८ असार २०८० | ८ मिनेट पाठ
चुरे दोहन: खोइ नियामक निकाय ?
सरकारले चुरे संरक्षणको नीति त बनायो तर चुरेको दोहनलाई नियन्त्रण गर्ने कसले? यसका लागि बलियो नियामक निकाय खडा गर्न नसकेका कारण चुरे संरक्षणको कार्यक्रम निष्प्रभावी बन्दै गइरहेको चुरेका जानकारहरुको बुझा...
Whatsapp
राजस्वको लोभमा सिध्याइँदै चुरे
समाज
Clock २६ जेष्ठ २०८० | ५ मिनेट पाठ
राजस्वको लोभमा सिध्याइँदै चुरे
ऐन बनाएरै चुरे बिक्रीको योजना बनाएको सरकारले यसलाई मूलतः आर्थिक व्यवस्था सुधारका निम्ति भनेको छ। तर चुरे बिक्री हुने अवस्था आए ६१ प्रतिशत नागरिकको उठिबास लाग्ने खतरातर्फ भने सरकार गम्भीर बन्न नसकेको च...
Whatsapp
तिन तहकै सरकार चुरे ‘सिध्याउन’ उद्धत
समाज
Clock २४ जेष्ठ २०८० | ५ मिनेट पाठ
तिन तहकै सरकार चुरे ‘सिध्याउन’ उद्धत
चुरे संरक्षणमा अनुदार देखिएका तीनै तहका सरकारहरु चुरे मास्न उद्धत छन्। संघीय सरकार देखि तल्लो तहको स्थानीय सरकार समेतले चुरेको बिनास चाहिरहेका छन्।
Whatsapp
ढुंगा,गिट्टी निर्यात गर्ने सरकारको योजना : भारतको निसानामा चुरे
अर्थ
Clock २३ जेष्ठ २०८० | ५ मिनेट पाठ
ढुंगा,गिट्टी निर्यात गर्ने सरकारको योजना : भारतको निसानामा चुरे
नीति तथा कार्यक्रममा नेपालको ढुंगा,गिट्टी बालुवा निर्यात गर्ने उल्लेख गरेको सरकारले यसलाई मूर्त रुप दिन बजेटमा समेत उल्लेख गरेको छ।
Whatsapp
रेशमको आममाफी: फेरी जाग्ला ‘थरुहट’ ?
विचार
Clock २० जेष्ठ २०८० | ६ मिनेट पाठ
रेशमको आममाफी: फेरी जाग्ला ‘थरुहट’ ?
२०७८ पुस १९ गते गठन भएको नागरिक उन्मुक्ती पार्टी गठनको मुख्य एजेण्डा एउटै थियो ‘टिकापुर घटनाका दोषी प्रमाणित भई जेलमा रहेका रेशम चौधरीको रिहाई ।’
Whatsapp
उधारोमा मौलिक हक, विपन्न बालबालिका पढाउँदै ‘अघोषित आमाहरु !’
उधारोमा मौलिक हक, विपन्न बालबालिका पढाउँदै ‘अघोषित आमाहरु !’
नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय पुग्दा पनि दाङका सामाजिक अभियन्ता विमला योगी, कल्पना न्यौपाने, विष्णु गिरीलगायतका महिलालाई बिहानबाट बेलुका अबेरसम्म फोन उठाउन भ्याइनभ्याइ हुन्छ।
Whatsapp
सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल
समाज
Clock १९ जेष्ठ २०८० | ४ मिनेट पाठ
सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल
चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ। चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस