विगतका आयोगहरूले जग्गाको पुर्जा वितरणका लागि पुरा गरिनु पर्ने आवश्यक प्रकृया पुरा नगरेका कारण अहिलेको आयोगलाई पुर्जा वितरणमा समय लागेको आयोगले जनाएको छ ।
आगामी असोज २५ देखि २७ गते सम्म नेपाल संस्कृत विश्व विद्यालयले आयोजना गर्ने योग सम्मेलनमा भारत सहित अमेरिका, ब्राजिल, कम्बोडिया लगायत ५० देशका योग साधकहरूलाई भित्र्याउने लक्ष्य राखिएको छ ।
बिमा बोर्डले प्रतिष्ठानलाई रेफरल सेन्टरका रुपमा मात्रै कायम गरिदिएपछि स्वास्थ्य बिमा मार्फत पाउनु पर्ने उपचार सेवा नागरिकले सिधै प्रतिष्ठानमा नपाउने भएका छन्।
नेपाली कांग्रेस नौ महिनापछि केन्द्रीय समिति बैठकमा व्यस्त छ। बैठकमा पार्टी महाधिवेशन, भ्रातृसंगठनहरूको अवस्था, सरकारका कार्यशैली र समसामयिक विषयमा केन्द्रित छ।