झन्डै लोपोन्मुख अवस्थामा पुगेको झिझियालाई रौतहटको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर आफैंले प्रोत्साहन दिन थालेको देखिएको छ। गत वर्षको दशैँमा झिझिया खेलेर प्रोत्साहन दिएकी उपमेयर ठाकुर यस वर्ष पनि झिझि...
४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।
प्रदेशको तेस्रो ठूलो भाषाको रुपमा पछिल्लो जनगणनामा देखिएको बज्जिका भाषालाई भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा त्यसलाई लागू गराउन राजनीतिकर्मी र सञ्चारकर्मी...
सबैतिर सरकारी अस्पतालले सेवा दिएन भन्ने गुनासो आइरहेको समयमा रौतहटको एउटा नगरपालिकाद्वारा व्यवस्थित अस्पतालले स्थानीयको विश्वास आर्जन गर्दै लगेको देखिएको छ।
बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।
सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका...
गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिए...