नेपाली काँग्रेस पार्टीको रातेहट सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन्। संस्थापन पक्षका यादवको करिब प्यानल नै पार्टीको चौधौँ जिल्ला अधिवेशनबाट विजय प्राप्त गरेको छ।
सिमावर्ती भारतको सोनबरसा बजारबाट प्रतिबन्धित लागूऔषध लिएर आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी गस्ति टोलिले उनीहरूलाई पक्राउ गरेकाे हाे।
रौतहटमा एक युवकको शंकास्पद मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ४ स्थित सतिश चिउरा उद्योगमा रहेको धान भिजाउने पानी ट्यांकीमा डुबेर एक युवकको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।