'पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।' खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछ...
मदिरा सेवन गरी जनप्रतिनिधि तथा कर्मचारीलाई गालीगलौज गर्दै बैठक नै बिथोलिने वातावरण बनाएपछि इलाका प्रहरी कार्यालय केशरगंजको प्रहरी टोलीले स्थानीय हरिनायण महतो सुडी, संजित यादव लगायतलाई नियन्त्रणमा लिएक...
गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो...
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव, राजधानी दैनिकका रौतहट पूर्व सम्वाददाता तथा राजदेवी एफएम गौरका पूर्व समाचार सम्पादक रवीन्द्र मन्डलको मृत्यु भएको छ। करिब चार वर्षदेखि उपचार गराइरहेका पत्रकार मन...
झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्र...
हालै कक्षा १२ उत्तीर्ण गरेका अनिल मल्लीलाई उच्च शिक्षा पढ्ने चाहना भएको र साधारण शिक्षातर्फ उच्च शिक्षा लिन चाहेमा आफूले सम्पूर्ण खर्च बेहोर्ने वडाध्यक्ष साहले घोषणा गरेका छन्।