नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्...
नेपाली काँग्रेसका मधेस प्रदेश सभापति रामकृष्ण यादवले मधेस प्रदेशमा मुख्य प्राथमिकता कृषिको हुने बताएका छन्। मधेस प्रदेशमा गठबन्धनको सरकार बनेमा पहिलो प्राथमिकता कृषिलाई दिइने नेता यादवको भनाइ छ।
काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन्। नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो। रौतहट क्ष...
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको लागि रौतहटमा करिब छ प्रतिशत महिलाले मात्र मनोनयन दर्ता गराएका छन्। रौतहटमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि २०७ जन...
मधेस प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नेकपा एमालेबाट दुई दर्जनभन्दा बढी नेताले मनोनयन दर्ता गराएको देखिएको छ। नेकपा एमालेबाट विभिन्न जिल्लामा प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १७ जनाले स...
सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चौकस्थित मलंगवा नवलपुर सडक खन्डमा मलगवाबाट नवलपुरतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो।
नेकपा एमालेको नेतृत्वसित असन्तुष्ट रहेका नेता साह रौतहट क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ प...