मधुसुधन गुरागाईं मधुसुधन गुरागाईं
विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण
शिक्षा
Clock १७ मंसिर २०७६ | ७ मिनेट पाठ
विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण
नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (नेसनल लाइसेन्सर एक्जामिनेसन फर भेटेरिनरियन्स–एनएलई २०७६/७७) मा विदेशका भेटेरिनरी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्।
Whatsapp
पाँचखालमा न्यायिक समिति सक्रिय
समाज
Clock ०२ मंसिर २०७६ | ६ मिनेट पाठ
पाँचखालमा न्यायिक समिति सक्रिय
विगतको अड्डा अदालत धाउनुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको सट्टा वडा र बस्तीस्तरबाटै छिटो न्याय पाउने वातावरण मिलाउन न्यायिक समिति क्रियाशील
Whatsapp
जनप्रतिनिधिले डोजर किन्दा हाम्रा थन्किए : व्यवसायी
अर्थ
Clock २८ कार्तिक २०७६ | ७ मिनेट पाठ
जनप्रतिनिधिले डोजर किन्दा हाम्रा थन्किए : व्यवसायी
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले कुनै न कुनै तरिकाबाट हेभी इक्विपमेन्ट किनेकाले आफ्ना मेसिन थन्क्याउन बाध्य भएको भन्दै हेभी इक्विपमेन्ट व्यवसायीले गुनासो गरेका छन्।
Whatsapp
धुलिखेलमा मधुमेह अनुसन्धान केन्द्र
स्वास्थ्य
Clock १५ कार्तिक २०७६ | ८ मिनेट पाठ
धुलिखेलमा मधुमेह अनुसन्धान केन्द्र
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले धुलिखेल अस्पतालमा आउने र यसका हेल्थ सेन्टरको आसपासका मधुमेह (डाइबिटीज) रोगीलाई लक्षित गर्दै ‘धुलिखेल अस्पताल लायन्स डायबिटिज सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।
Whatsapp
गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी
अर्थ
Clock १० कार्तिक २०७६ | ७ मिनेट पाठ
गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी
अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्र...
Whatsapp
गुणात्मक वित्तीय सेवा प्रवाहमा जाेड
अर्थ
Clock १४ असोज २०७६ | १३ मिनेट पाठ
गुणात्मक वित्तीय सेवा प्रवाहमा जाेड
संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा वित्तीय सेवालाई बढावा दिने योजनाका कारण नयाँ बैंक तथा वित्तीय संस्था खोल्न कडाइ गर्ने अर्थमन्त्रीको संकेत
Whatsapp
काभ्रेको पुष्पखेतीमा १५ करोड लगानी
अर्थ
Clock ३० भदौ २०७६ | ८ मिनेट पाठ
काभ्रेको पुष्पखेतीमा १५ करोड लगानी
‘एक दशकअघि सीमित किसान मिलेर सुरु भएको पुष्पखेतीमा यतिखेर ३० जना व्यावसायिक किसान संलग्न छौं। रैथाने जातका फूलखेतीदेखि युभी पोलिहाउसमा खेती गर्ने व्यवसायीसमेत हामीसँग आवद्ध छन्,’ फ्लोरिकल्चर एसोसियसन...
Whatsapp
कृषि र पशुपालनमा साढे २९ करोड लगानी
अर्थ
Clock २२ भदौ २०७६ | ७ मिनेट पाठ
कृषि र पशुपालनमा साढे २९ करोड लगानी
धुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।
Whatsapp
मध्यपहाडीका पाँच पक्की पुल अलपत्र
अर्थ
Clock १९ भदौ २०७६ | ४ मिनेट पाठ
मध्यपहाडीका पाँच पक्की पुल अलपत्र
मुलुकका अन्य क्षेत्रमा जस्तै ठेकेदारको लापरवाहीका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत सिन्धुली र खोटाङमा पनि पाँच पक्की पुल अलपत्र परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस