काठमाडौँको सिहंदरबारभित्र र स्वास्थ्य मन्त्रालयको घुम्ने मेचमा बसेका तथा कतिपय समाजवादी र साम्यवादी नेताहरूले पक्कै पनि मधेसका दलितको अवस्था थाहा नपाएका होइनन्।
धेरै वर्षअघिदेखि नै सरकारले पश्चिमी देशको नक्कल गरेर कसैलाई पनि फेल अर्थात अनुत्तीर्ण नगराउने नीतिले स्कुलका विद्यार्थीको पढाइ ‘खत्तम’ भएको छ भनेर उनले नबुझेका हुन् ?
मीना आचार्यको नाम हामी १४/१५ वर्षको हुँदादेखि सुनिएको हो। हक्की, कसैसँग नडराउने, रसियनसँग विवाह गरेर पनि नेपाली नागरिक नै भइराखेकी, नेपाल राष्ट्र बैंकको जागिर खाएर नेपाली महिलाहरूको खराब अवस्थाबारे अन...
अहिले १० कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन्। ‘यसपालि धेरै जना फेल हुन्छन् किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनैपर्छ’ भनेर शिक्षकहरू भन्दै थिए।
हामीले बजारबाट ‘स्वस्थकर’ भनी छनोट गरेर उपभोग गर्दै आएका खानेकुरा के साँच्चिकै स्वस्थकर छन् त? यसबारेमा हामीले कहिल्यै विचार गरेका छौं त? हामी कतिपयले प्याकेटमा पाइने ‘बे्रकफास्ट सिरियल’, बट्टामा पाइन...
४० देखि ६० वर्ष नाघेका महिलाको केही हप्ताअघि रगत जाँच गरायौँ। त्यसमध्ये धेरैजसो मासु नखाने थियौँ। मासु खाने पनि हप्तामा एकचोटि मात्रै खानेहरू थिए। हामीले शरीरमा कति रगत, क्याल्सियम र भिटामिन बि १२ छ भ...
स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।