इलाम नगरपालिका– ४ ले वडामा बसाइँ आउनेलाई फूलमाला र ढाका टोपीसहित स्वागत गरेको छ। वडा कार्यालयमै आयोजित कार्यक्रममा मेयर केदार थापाले विभिन्न ठाउँबाट बसाइँ आएका ११ परिवारलाई स्वागत गरेका हुन्।
इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको आउँदो चैत ५ मा हुने निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनले गठबन्धन गरेका छन्। राष्ट्रिय रूपमा राजनीतिक दलको गठबन्धनभन्दा भिन...
इलाम घर भइ झापामा बसोबास गर्ने दम्पतीको घरसँगै जलेर निधन भएको छ। इलाम नगरपालिका–५, बरबोटे घर भएपनि झापाको अर्जुनधारा बस्दैआएका ४५ वर्षे रोम खनाल र उनकी श्रीमती ४३ वर्षीया दुर्गाको गएराति उपचारक्रममा न...
जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिए पनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन ।
अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्...