पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।
कोरोना संक्रमणको चपेटामा परेको पर्यटन व्यवसाय तंग्रिने प्रयासमा छ। त्यसका लागि यहाँका होटल व्यवसायीले आन्तरिक पाहुनालाई होटलका कोठाको मूल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन्। आन्तरिक पाहुनाला...