सरकारले सन् २०२० ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपछि लक्ष्य भेट्न सके वा नसके पनि विदेशी पर्यटक बढ्ने अनुमान व्यवसायीको थियो। त्यहीअनुसार व्यवसायी...
अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले सोमबार यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ ।
घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।
पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ प्रयाप्त तयारी गर्दथे । तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् ।