धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
मुख्य सचिव सोमलाल सुवेदीले सेवाग्राहीको गुनासो घटाउने जिम्मेवारी सरकारी कर्मचारीको भएको बताएका छन्। सरकारी सेवा दिने क्रममा मानवीय त्रुटीहुँदा सेवग्राहीले गुनासो गर्ने भन्दै गुनासोलाई महाभारत पर्वत जस...