उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।
अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेर ३० करोड भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपलिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणबारे उनका छोरा सम्भव सिरोहियाले शुक्रबार बिहानै ७ मिनेट ३२ सेकेन्ड लामो प्रष्टिकरण दिएका छन् ।
छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन अन्तर्गत आज मतगणना चलिरहेको छ। जारी मतगणनामा ‘अबकी बार चार सौ पार’को नारासहित चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लाग...
सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुँदा संसद्मा सधैँ जसो एकनासको दृश्य देखिन्छ । सत्तापक्ष बजेटबारे सकारात्मक र प्रतिपक्षले नकारात्मक भाष्य तयार पार्न बल गरिरहेका हुन्छन् ।
१९ जेठ २०५८ अर्थात् २३ वर्षअघिको आजकै दिन १ यो दिन नेपाली राजनीतिक इतिहासमा निकै दर्दनाक दिनका रूपमा चित्रण भएको छ।आधुनिक युगमा बाक्लो सुरक्षा घेरासहित बन्द दरबारभित्र रमाइरहेका एक राष्ट्रप्रमुखको सपर...