राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुल्लातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पा...
विकास निर्माणलगायतका काम ठेक्कामा दिँदा हुने मिलेमतो र बेथिति हटाउन ई–विडिङ गर्ने व्यवस्था रहेपनि मिलेमतोमा सीमित व्यवसायीले मात्र टेण्डर दर्ता गर्ने प्रवृति अझै हट्न सकेको छैन। निर्माणलगायतका काममा स...
राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि मतदान सुरु भएको छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेशसभा भवन परिसरमा मतदान भैरहेको छ।
धनगढीमा शुक्रबार आयोजित प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तोकेको राजधानीस्थल तेघरी जंगलको जग्गा संघीय सरकारले नदिएको भन्दै आक्रोश पोखेका हुन्।
नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा रतन थापा प्रतिद्वन्दी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै निर्वाचित भएका छन । थापा र चन्द प्यानल सहित चुनाव लडेका थिए । थापाले २ सय ८७ मत प्राप्त गरेका थिए भने चन्...
कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृ...
नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवे...
सीमामा जाँच गर्दा दिनमा फाटफुट १, २ जनामा संक्रमण देखिने गरेकोमा पुस १९ गते यता संक्रमण हुनेको संख्या बढ्दो क्रममा देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताएका छन्।