दिलबहादुर छत्याल दिलबहादुर छत्याल
सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, भदौभित्रै बजेट ल्याउने तयारी
अर्थ
Clock २२ भदौ २०८३ | ४ मिनेट पाठ
सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, भदौभित्रै बजेट ल्याउने तया...
बजेट निर्माणलाई पारदर्शी र परिणाममुखी बनाउँदै आयोजना छनोट तथा कार्यान्वयनमा देखिएका कमजोरी र विसंगतिको अन्त्य गर्ने कार्यक्रम पनि साझा कार्यक्रममा समेटिएको छ।
Whatsapp
सुरुङभित्र आफन्त जीवितै रहेको आशामा परिवार, छिटो उद्धार गर्न सरकारसँग आग्रह
समाज
Clock २१ भदौ २०८३ | २ मिनेट पाठ
सुरुङभित्र आफन्त जीवितै रहेको आशामा परिवार, छिटो उद्धार गर्न सरकारसँग आग्रह
सुरुङभित्र रहेका आफन्त जीवितै रहेको आशा गर्दै उनीहरूले सरकारले छिटो उद्धार गरिदिन आग्रह गरेका छन्।
Whatsapp
सुदूरपश्चिममा गौरा पर्वको रौनक
धर्म/संस्कृति
Clock १९ भदौ २०८३ | ३ मिनेट पाठ
सुदूरपश्चिममा गौरा पर्वको रौनक
विवाहित महिलाले गौरा देवीको पूजाआजा गर्दा पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
Whatsapp
प्रेमीसँग मिलेर डेढ लाखको सुपारी, श्रीमान्‌को विभत्स ह*त्या
अपराध
Clock १७ भदौ २०८३ | २ मिनेट पाठ
प्रेमीसँग मिलेर डेढ लाखको सुपारी, श्रीमान्‌को विभत्स ह*त्या
कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको घटना सार्वजनिक भएको छ।
Whatsapp
सुदूरपश्चिमका ३८ जना सम्पर्कमा आए, १४५ अझै सम्पर्कविहिन
समाज
Clock १५ भदौ २०८३ | १ मिनेट पाठ
सुदूरपश्चिमका ३८ जना सम्पर्कमा आए, १४५ अझै सम्पर्कविहिन
भोटेकोशीमा बिनाशकारी बाढीमा आएको छ दिनसम्म सुदूरपश्चिम प्रदेशका १४५ जना सम्पर्कविहीन रहेका छन् ।
Whatsapp
बाढीपीडितलाई मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने
राजनीति
Clock १२ भदौ २०८३ | २ मिनेट पाठ
बाढीपीडितलाई मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने
भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
Whatsapp
भोटेकोशी बाढी: सुदूरपश्चिमका १३३ जना सम्पर्कविहीन, कैलालीका मात्रै ४९ जना
समाज
Clock ११ भदौ २०८३ | २ मिनेट पाठ
भोटेकोशी बाढी: सुदूरपश्चिमका १३३ जना सम्पर्कविहीन, कैलालीका मात्रै ४९ जना
तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका १३३ जना सम्पर्कविहीन भएका छन्।
Whatsapp
बडिमालिकामा पूजाको तयारी पूरा, भक्तजनको घुइँचो
धर्म/संस्कृति
Clock १० भदौ २०८३ | ४ मिनेट पाठ
बडिमालिकामा पूजाको तयारी पूरा, भक्तजनको घुइँचो
साउन शुक्ल चतुदर्शीका दिन भदौ ११ गते बिहीबार बिशेष पूजाआजासहित मेला लाग्ने भएकाले भक्तजनको उल्लेख्य उपस्थिति छ ।
Whatsapp
किसानलाई बाँदरको कहर : जमिन मुनिको बाली समेत छोड्दैनन्
समाज
Clock ०९ भदौ २०८३ | ३ मिनेट पाठ
किसानलाई बाँदरको कहर : जमिन मुनिको बाली समेत छोड्दैनन्
राम्रो उब्जनी गर्न सफल भए पनि बाँदरको कहर उनका लागी ठुलो समस्या बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस