दिलबहादुर छत्याल दिलबहादुर छत्याल
सुदूरपश्चिममा देउवाको विरासत भत्काउँदै गगन पक्ष, ३ जिल्ला सभापतिको पद खोसियो
राजनीति
Clock ०८ असोज २०८३ | ३ मिनेट पाठ
सुदूरपश्चिममा देउवाको विरासत भत्काउँदै गगन पक्ष, ३ जिल्ला सभापतिको पद खोसियो
पाँचपटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको बलियो पकड मानिँदै आएको सुदूरपश्चिम प्रदेशमा पार्टी सभापति गगन थापा पक्षले आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गरेको छ।
Whatsapp
सुदूरपश्चिम दुई महिनादेखि बजेटविहीन, नयाँ सरकारलाई पनि बजेट ल्याउन सकस
अर्थ
Clock ०६ असोज २०८३ | ४ मिनेट पाठ
सुदूरपश्चिम दुई महिनादेखि बजेटविहीन, नयाँ सरकारलाई पनि बजेट ल्याउन सकस
चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश बजेटविहीन अवस्थामा छ।
Whatsapp
टीकापुरका ३३ मजदुरको न लास भेटियो, न सासको खबर: आफन्तलाई दिइयो मजदुरीको ज्याला
समाज
Clock ०५ असोज २०८३ | २ मिनेट पाठ
टीकापुरका ३३ मजदुरको न लास भेटियो, न सासको खबर: आफन्तलाई दिइयो मजदुरीको ज्याला
भोटेकोशी बाढीमा परेका टीकापुरका ३३ जना मजदुरको न लास भेटिएको छ, न सासको खबर । चार साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कविहीन
Whatsapp
संविधानसँगै शान्त सुदूरपश्चिम
राजनीति
Clock ०३ असोज २०८३ | ५ मिनेट पाठ
संविधानसँगै शान्त सुदूरपश्चिम
केन्द्रीय राज्यसत्ताबाट उपेक्षामा परेको मनोविज्ञान बोकेको सुदूरपश्चिममा संविधान सभाबाट संविधान निर्माण प्रक्रियासँगै ठुलो आन्दोलन चर्कियो।
Whatsapp
सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो
समाज
Clock ०१ असोज २०८३ | २ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो
सुदूरपश्चिम प्रदेशका पहाडी डाँडाहरुमा जताततै बिहीबार साँझ आगो दन्किरहेको हेर्नलायक दृष्य देखियो
Whatsapp
सुदूरपश्चिम सरकारका ९ वर्ष: ४ हजार ६४५ किमी सडक निर्माण, ६४ अर्ब बजेट खर्च
अर्थ
Clock ३० भदौ २०८३ | ३ मिनेट पाठ
सुदूरपश्चिम सरकारका ९ वर्ष: ४ हजार ६४५ किमी सडक निर्माण, ६४ अर्ब बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकार स्थापना भएको नौ वर्षको अवधिमा प्रदेशभर ४ हजार ६ सय ४५ किलोमिटर सडक निर्माण भएको छ। जसमध्ये १ हजार १६ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
Whatsapp
जापानिज इन्सेप्लाइटिस : उच्च जोखिममा खोप नलगाएका व्यक्ति
स्वास्थ्य
Clock २८ भदौ २०८३ | ३ मिनेट पाठ
जापानिज इन्सेप्लाइटिस : उच्च जोखिममा खोप नलगाएका व्यक्ति
दुई दशक अघि सम्म जापानिज इन्सेप्लाईटिसको संक्रमणका बिरामीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका अस्पताल भरिभराउ हुन्थे।
Whatsapp
एक्लो छोरा सम्पर्कविहीन हुँदा विक्षिप्त छिन् आमा
समाज
Clock २५ भदौ २०८३ | २ मिनेट पाठ
एक्लो छोरा सम्पर्कविहीन हुँदा विक्षिप्त छिन् आमा
कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं ५ कृष्णपुरका नेपाली सेनामा कार्यरत रमेशराज जोशी रसुवा बाढी परेर सम्पर्कविहीन छन्।
Whatsapp
बाढीमा बेपत्ता २१ मजदुर खोज्न टीकापुरवासीले उठाए ४२ हजार, सकुशल उद्धार हुनेमा आशवादी
समाज
Clock २४ भदौ २०८३ | ४ मिनेट पाठ
बाढीमा बेपत्ता २१ मजदुर खोज्न टीकापुरवासीले उठाए ४२ हजार, सकुशल उद्धार हुनेमा आश...
परिवारको आर्थिक अवस्था कमजोर र परिवारमा जान्ने–सुन्ने व्यक्ति पनि नभएका कारण २१ जनाका परिवारले दामासाहीका हिसाबले पैसा उठाएर भलवन्सालाई पठाएको सम्पर्कविहीनका आफन्तले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस