२९ प्रदेश शभा सदस्यको समर्थन सहित एक महिना अघि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिह रावलले बिश्वासको मत लिन नसकेपछि बिहिबार मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका छन्।
मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन्।
अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी बिहीबार लुम्बिनी प्रदेश बाँके जिल्लाको को बैजनाथपुरबाट पक्राउ परेका हुन्।
बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो।