कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।
घरमा आगलागी भएमा अब धनगढी नगरवासीले दमकल बोलाउन फोन गरिराख्नु पर्ने छैन। धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक मोबाइल एप मार्फत दमकल सेवा दिन सुरु गरेको छ।