सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।
प्रहरीमाथि जुवालाई संरक्षण गरेको आरोप लागिरहेका बेला गत आइतबार मध्यरातमा ठुलै योजना बनाई सुरक्षा निकायका प्रमुखसहित दलबल लगेर कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आफै पुग्नु परेको घटना...
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आइतबार मध्यराती जिल्ला सुरक्षा निकायका प्रमुख सहितको टोली लगेर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा जुवा भइरहेको ठाउँमा पुगेर छापा हानेका हुन...
आर्थिक रुपमा विपन्न दलित परिवारमा जन्मेर संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) गर्न सफल भएका आचार्य कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले शनिबार बाजागाजा सहित भव्य रुपमा सम्मान गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। ३६ जना प्रदेशसभा सदस्यले शाहलाई विश्वासको मत दिएका हुन। शाहले पाएको यो मत संख्या दुई तिहाइ बहुमत हो।