शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निम...
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत जोड्ने धनगढीको त्रिनगर, टीकापुरको सत्तीघाट र भाजनी नाका १७ गते रातीदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।
गगनकै हस्ताक्षरको टिकट लिएर भए पनि ‘रुख’ चिन्हबाट अन्तिम पटक चुनाव लड्ने चाहना राखेका देउवाले टिकट नपाएपछि असन्तुष्टि जनाएका छन्। उनी यसपटक डडेल्धुराको चुनावी मैदानमा छैनन्।
आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले 'प्रतिबद्धता पत्र' सार्वजनिक गरेका छन्।