दिलबहादुर छत्याल दिलबहादुर छत्याल
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
राजनीति
Clock २३ फागुन २०८२ | १ मिनेट पाठ
कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
१७ हजार ८ सय ६२ मत प्राप्त गरेर ज्ञवाली विजयी भएकी हुन। उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका छन्।
Whatsapp
डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी
राजनीति
Clock २३ फागुन २०८२ | १ मिनेट पाठ
डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले डोटीमा जित हात पारेर खाता खोलेको छ।
Whatsapp
सुदूरपश्चिममा एमालेका महर विजयी
राजनीति
Clock २३ फागुन २०८२ | १ मिनेट पाठ
सुदूरपश्चिममा एमालेका महर विजयी
सुदूरपश्चिम प्रदेशमा बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन्।
Whatsapp
कैलाली-१ मा रास्वपाले कांग्रेसलाई उछिन्यो
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
कैलाली-१ मा रास्वपाले कांग्रेसलाई उछिन्यो
कैलाली निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
Whatsapp
कैलाली–४ को मतगणना सुरु
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
कैलाली–४ को मतगणना सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपश्चात यहाँको गणना सुरु गरिएको हो।
Whatsapp
कैलाली-५ मा रास्वपाको अग्रता
राजनीति
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
कैलाली-५ मा रास्वपाको अग्रता
रास्वपाका आनन्द बहादुर चन्दले अग्रता लिएका छन्। उनले १६२ मत प्राप्त गरेका छन्।
Whatsapp
सुदूरपश्चिममा चार क्षेत्रमा मतगणना सुरु : तीन स्थानमा रास्वपा, एकमा कांग्रेसको अग्रता
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
सुदूरपश्चिममा चार क्षेत्रमा मतगणना सुरु : तीन स्थानमा रास्वपा, एकमा कांग्रेसको अ...
सुदूरपश्चिम प्रदेशका ४ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
Whatsapp
सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा धेरै र अछाममा सबैभन्दा कम
निर्वाचन विशेष
Clock २१ फागुन २०८२ | ३ मिनेट पाठ
सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा धेरै र अछाममा सबैभन्दा कम
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल ५०.९ प्रतिशत मतदान भएको छ।
Whatsapp
कैलाली कारागारमा २६ जना कैदीबन्दीले मतदान गरे
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
कैलाली कारागारमा २६ जना कैदीबन्दीले मतदान गरे
धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस