जिल्ला अदालतले चैत अन्तिम साता खजुराका रमेश थापाको जग्गा सरकारको नाममा स्रेत कायम गर्न आदेश गर्यो। वर्षोदेखि भोगचलन गरेकोे खजुरा गाउँपालिकामा–६ मा रहेको रमेश थापाको नामको १७ बिगाहा जग्गा सरकारको नामम...
छानबिनका लागि सकृय प्रजिअकै सरुवा भएपछि सरकारी जग्गाको अतिक्रमण नहट्ने हो कि भन्ने चिन्ता स्थानीयलाई छ। जग्गा अतिक्रमणमा राजनीतिक पहुँचवालाको समेत हात भएपछि स्थानीय थप चिन्तित छन्।
गेरुवा मध्यवर्ती क्षेत्रमा दुई वटा र खाता जैविक मार्गमा एकवटा बाघ राष्ट्रिय प्राकृतिक संरक्षण कोष र बर्दिया निकुन्जको टोलीले नियन्त्रणमा लिएको छ। तर जहाँजहाँ बाट मान्छे खाने बाघ भनेर नियन्त्रण्मा लिएप...
बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारुलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्यो। बाघको आक्रमणबाट थारुको गर्दन, टाउँको र ढाडमा गम्भीर...
मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकु...
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिम...