दिलीप पौडेल दिलीप पौडेल
सात नाकामा फलफूल र तरकारीको विषादी परीक्षण सुरु
अर्थ
Clock १० कार्तिक २०७८ | ४ मिनेट पाठ
सात नाकामा फलफूल र तरकारीको विषादी परीक्षण सुरु
भारतबाट नेपाल प्रवेश गर्ने काकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा सीमानजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण सुरु गरिएको हो।
Whatsapp
भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु
समाज
Clock ०९ कार्तिक २०७८ | ४ मिनेट पाठ
भारतसँगका सात नाकामा फलफूल र तरकारीमा विषादी परीक्षण सुरु
विभागले सात भन्सार कार्यालय नजिकै परीक्षण गर्ने व्यवस्था मिलाएको छ। खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा मार्फत परीक्षण सुरु गरिएको छ।
Whatsapp
धानबालीमा सवा आठ अर्बको क्षति
अर्थ
Clock ०८ कार्तिक २०७८ | ४ मिनेट पाठ
धानबालीमा सवा आठ अर्बको क्षति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।
Whatsapp
वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति
अर्थ
Clock ०५ कार्तिक २०७८ | ४ मिनेट पाठ
वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।
Whatsapp
तीन महिनामै आयल निगमको घाटा नौ अर्ब
अर्थ
Clock ०२ कार्तिक २०७८ | ४ मिनेट पाठ
तीन महिनामै आयल निगमको घाटा नौ अर्ब
निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ एक पैसा, डिजेलमा १४ रूपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रूपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रूपैयाँ ८८ पैसा प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ।
Whatsapp
६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही
अर्थ
Clock २६ असोज २०७८ | ४ मिनेट पाठ
६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही
चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्।
Whatsapp
उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
राजनीति
Clock २४ असोज २०७८ | १ मिनेट पाठ
उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका...
Whatsapp
विकासको जिम्मा महिला मन्त्रीको काँधमा
राजनीति
Clock २३ असोज २०७८ | ३ मिनेट पाठ
विकासको जिम्मा महिला मन्त्रीको काँधमा
मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वप...
Whatsapp
निजी क्षेत्रले भन्यो: एमसिसी मुलुकको हितमा
अर्थ
Clock २२ असोज २०७८ | ५ मिनेट पाठ
निजी क्षेत्रले भन्यो: एमसिसी मुलुकको हितमा
यो परियोजनाले मुलुकलाई आर्थिक लाभ हुने निजी क्षेत्रको निष्कर्ष छ। एमसिसी अहिलेसम्मकै ठूलो परियोजना भएकाले यसले पूर्वाधार निर्माणसँगै प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र मुलुकको समृद्धिमा सघाउ पुग्ने...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस