एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ ।
गत बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याए। सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेको नेकपा ए...
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले खरिद गरेका ती बस पछिल्लो सरकारले कार्यविधिलाई कारण देखाएर सञ्चालनमा ल्याएन। अहिले आएर मधेस सरकार ती बस प्रयोग नगर्ने निर्णयमा पुगेको...
जनकपुरधाम पोखरासँग हवाई सम्पर्क स्थापित भएपछि धार्मिक, सांस्कृतिकलगायतको सद्भाव समेत प्रगाढ हुने उनको विश्वास छ। पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण र जनकपुरधाम धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण...
जनकपुरधाम उपमहानगरपालिका १९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखियालाई गोली प्रहार गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने जनकपुरधाम १९ का रुपेश...
पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा भ्रूण हत्या मौलाउँदै गएको स्थानीय बताउँछन्।
गंगासागरको सरसफाइ कायम कसरी राख्ने? गंगाआरती कसरी सम्भव हुन्छ? जस्ता चुनौती उनका सामुन्ने छँदै थियो। यी चुनौतीबाट पार पाउन उनले आफू र आफ्ना दुई जना अभियानी साथीको सयोगमा तीन जना पण्डित एक महिनाका लागि...