मधेसी समाजमा गर्मी र ठण्डीको पराकाष्ठा मात्र नभई अतिवादी आपराधिक मानसिकताको पनि पराकाष्ठा नाघेको देखिन्छ। यी घटनाले मधेसको मिलनसार मौलिक छविलाई नै खलबलाई दिएको बुद्धिजीवीहरू बताउँछन्।
पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर ३ का २२ वर्षीय विन्दे भन्ने सावनकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए।
मुलुकको भौगोलिक अखण्डतामाथि धावा बोलेको आरोपमा जेल परे। कैदमै रहेका बेला २०७५ फागुन २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर आफ्ना अजेन्डा बिसाए। अलगाववादी नारा बि...
बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य वस्तु निकाल्न पाइँदैन । तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् भइरहेको छ।
मधेस सरकार गठनका लागि निर्णायक जनमत पार्टीसँग सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग वार्ता गरेको छ।