मिथिलेश यादव मिथिलेश यादव
बाराबाट हतियार सहित पाँच जना पक्राउ
समाज
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
बाराबाट हतियार सहित पाँच जना पक्राउ
मधेस प्रदेशको बारा सिम्रौनगढबाट प्रहरीले हातहतियार सहित पाँच जनालाई पक्राउ गरेको छ।
Whatsapp
प्रदेशको अधिकार हस्तान्तरण नभए आन्दोलन गर्छौँ: मुख्यमन्त्री यादव
राजनीति
Clock २३ कार्तिक २०८० | २ मिनेट पाठ
प्रदेशको अधिकार हस्तान्तरण नभए आन्दोलन गर्छौँ: मुख्यमन्त्री यादव
मुख्यमन्त्री यादवले भन्छन् ‘हामीले प्रधानमन्त्रीज्यूलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छौं। समय सीमाभित्र प्रदेशको अधिकार हस्तान्तरण नभए शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी समेत दिएका छौं।’
Whatsapp
प्रदेशको अधिकार हस्तान्तरण नभए आन्दोलन गर्छौँ: मुख्यमन्त्री यादव
राजनीति
Clock २३ कार्तिक २०८० | २ मिनेट पाठ
प्रदेशको अधिकार हस्तान्तरण नभए आन्दोलन गर्छौँ: मुख्यमन्त्री यादव
मुख्यमन्त्री यादवले भन्छन् ‘हामीले प्रधानमन्त्रीज्यूलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छौं। समय सीमाभित्र प्रदेशको अधिकार हस्तान्तरण नभए शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी समेत दिएका छौं।’
Whatsapp
संवैधानिक अधिकारको संघर्षमा मधेस सरकार
राजनीति
Clock २३ कार्तिक २०८० | ६ मिनेट पाठ
संवैधानिक अधिकारको संघर्षमा मधेस सरकार
मुख्यमन्त्री सरोज यादवको अगुवाइमा बुधबार संवैधानिक अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय भएको छ।
Whatsapp
पहिले बिहार, अहिले मधेश !
समाज
Clock १५ कार्तिक २०८० | ७ मिनेट पाठ
पहिले बिहार, अहिले मधेश !
अपराधशालाकै प्रर्यायवाची बनेको त्यसबेलाको बिहार राज्यले आफ्नो पुरानो परिचय बदलेर थिति बसाल्दै गर्दा सीमा जोडिएको मधेस प्रदेश भने पुरानो बिहारको आपराधिक रंगमा रंगीन बन्दैछ ।
Whatsapp
प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्राउ
समाज
Clock १४ कार्तिक २०८० | १ मिनेट पाठ
प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्...
यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।
Whatsapp
चुरेप्रति सरकारकै ‘गिद्धे दृष्टि’
समाज
Clock १२ कार्तिक २०८० | ५ मिनेट पाठ
चुरेप्रति सरकारकै ‘गिद्धे दृष्टि’
चुरे दोहनको नियत राखेको वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमा ढुंगा गिटी विदेश निकासी गर्ने भनिसकेको छ ।
Whatsapp
मधेसमा खोइच भराई उल्लास (तस्बिरहरु)
समाज
Clock ०५ कार्तिक २०८० | १ मिनेट पाठ
मधेसमा खोइच भराई उल्लास (तस्बिरहरु)
हिन्दु धर्मालम्बीहरु महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।
Whatsapp
झिझिया: संस्कृति कि अन्धविश्वास?
समाज
Clock ०४ कार्तिक २०८० | ५ मिनेट पाठ
झिझिया: संस्कृति कि अन्धविश्वास?
गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस