मंगलबार बसेकोमन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्...
मुद्दा चलाइएका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न पुगेका सिके राउतको जनमत पार्टी कार्याकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणण लिएर दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जनामाथि प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।
महालेखापरीक्षकको कार्यालयका अनुसार ५८ औं प्रतिवेदनसम्ममा १८ वटा स्थानीय तहको चार अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ बेरुजु छ। धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र छ वटा गाउँपालिका छन्।
हिन्दु धर्मालम्बीहरु महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।