फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिदेखि काठमाडौंस्थित कोरियाली दूतावाससम्म पुगेको छ।
इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु भएको १ महिनामा ८ उडान भएका छन्। विमानस्थलमा खटिएका इलाम नगरपालिकाका कर्मचारीका अनुसार व्यावसायिक परीक्षणका लागि गरिएका कुनै पन...
आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि इलाममा १८ दलले चुनाव चिह्न पाउने सम्भावना देखिएको छ। यद्यपि, निर्वाचन आयोगले राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरण ‘अध्ययन’ गरिरहेकाले...
कोरियामा मौसमी कामदार पठाउने विषयमा उत्पन्न विवाद समाधान गर्ने बेला अध्यक्ष सहभागी नभएपछि जनप्रतिनिधिले स्थानीय प्रशासनमार्फत् आफ्नै पालिका अध्यक्षलाई गाउँ झिकाउन प्रशासनमा जाने लिखित निर्णय गरेका हुन...
गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले आज (सोमबार) गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट चुनाव जितेर पार्टी छाडेका नेताले जनप्रतिनिधिको पद त्याग गर्नुपर्ने बताएका छन्। एमालेले चुनाव जिताइदिए पनि पार्टी त्यागेका जनप्रतिनिधि...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी चोइट्याएर गएका नेताहरू अहिले निर्वाचनको नाम सुन्नेबित्तिकै तर्सिन थालेको टिप्पणी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले केही दिनअघि एमालेको बाकस (निर्वाचनमा) खाली गर्नुपर्ने अभिव्यक्ति दिएकामा पनि ओलीले टिप्पणी गरे।