भीम चापागाईं भीम चापागाईं
इलामका ३२ वटा वडाको गणना सकियो, वडामा एमाले अगाडि
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | २ मिनेट पाठ
इलामका ३२ वटा वडाको गणना सकियो, वडामा एमाले अगाडि
इलामका १० पालिकाका ८१ वडामध्ये आज (सोमबार) बिहानसम्म ३२ वटा वडाको मतगणना नतिजा बाहिर आएको छ। यी वडामध्ये १४ वडाको वडाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ भने १२ वटामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी...
Whatsapp
इलामको माङ्सेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
इलामको माङ्सेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी
हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा डिकेन्द्रले हेमन्तलाई अध्यक्षमा पराजित गरेका थिए। डिकेन्द्र नेपाली कांग्रेसको...
Whatsapp
सन्दकपुर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी विजयी
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
सन्दकपुर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी विजयी
वडा सदस्यमा विनोद साउदेन (७२१) र गणेश तामाङ (६८७) विजयी भए। महिला वडा सदस्यमा सोनिया लिम्बू (७३८) र दलित महिला सदस्यमा कल्पना विश्वकर्मा (७३८) विजयी भएका छन्।
Whatsapp
इलाममा एकीकृत समाजवादीले सदस्यबाट खोल्यो खाता
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | २ मिनेट पाठ
इलाममा एकीकृत समाजवादीले सदस्यबाट खोल्यो खाता
माइजोगमाई गाउँपालिमा २ को वडा सदस्यमा गठबन्धनका रमेश राई (८१५) विजयी भए। राई जिल्लाभरमा अहिलेसम्म नेकपा (एस)बाट विजयी हुने पहिलो जनप्रतिनिधि हुन्।
Whatsapp
इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | २ मिनेट पाठ
इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता
इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्।
Whatsapp
देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर
इलामको देउमाई नगरपालिकामा दलहरूबीच सहमति भएपछि गएरातिदेखि मतगणना निरन्तर भइरहेको छ।
Whatsapp
इलामका वडाको मतपरिणाम धमाधम आउँदै
राजनीति
Clock ०१ जेष्ठ २०७९ | ४ मिनेट पाठ
इलामका वडाको मतपरिणाम धमाधम आउँदै
इलाम नगरपालिका वडा २ मा गठबन्धनको प्यानललाई हराउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ।
Whatsapp
किराँत धर्मगुरुको बसोबास रहेको वडामा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
किराँत धर्मगुरुको बसोबास रहेको वडामा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी
इलामको माङ्सेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा)को प्यानल नै विजयी भएको छ। यो वडा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको वडा हो।
Whatsapp
इलामको सन्दकपुर १ मा गठबन्धनलाई पछि पार्दै एमालेको प्यानल विजयी
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
इलामको सन्दकपुर १ मा गठबन्धनलाई पछि पार्दै एमालेको प्यानल विजयी
इलामको सन्दकपुर गाउँपालिका १ मा सत्ता गठबन्धनलाई पाखा लगाउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। यसअघिका वडाध्यक्ष नन्दकुमार राईलाई पराजित गर्दै वडाध्यक्षमा एमालेका रहरकुमार राई विजयी भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस