सदरमुकाममा पाँचौं संस्करणको इलाम साहित्य महोत्सव चलिरहेको छ । शुक्रबार सुरु महोत्सवमा साहित्य, कला, पर्यटन, शिक्षालगायत विषयमा बहस तथा कविता गीत–गजल प्रस्तुत गरिएका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै सुरुआती अग्रता दिलाए। सौरभले गोल गरेको ३ मिनेटमै मछिन्द्रका मिलन चाम्लिङले टिमका लागि दोस्रो गो...
तेस्रो संस्करणको इलाम गोल्डकपको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र मछिन्द्र फुटबल क्लब पुगेका छन् । पूर्वलिग विजेता तथा ए–डिभिजन क्लब मच्छिन्द्र तथा साविक विजेता एनआरटीबीच वैशाख १...
सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।
इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, हेटौँडाको चित्लाङ फुटबल क्लब, झापा धुलाबारीको रोलिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, आयोजक रेडहर्स तथा मलेसि...