भीम चापागाईं भीम चापागाईं
इलाम-झापा फास्ट ट्र्याकको ठेक्का तोडिने
अर्थ
Clock ०७ असार २०८३ | ३ मिनेट पाठ
इलाम-झापा फास्ट ट्र्याकको ठेक्का तोडिने
पटक–पटक म्याद थप्दा पनि निर्माण प्रगति चित्तबुझ्दो गतिमा अघि नबढेपछि केचना कञ्चनजंघा सडकअन्तर्गत (इलाम–झापा फास्ट ट्र्याक)को ठेक्का तोडिने भएको छ।
Whatsapp
के अब टापु बन्दैछ इलाम सदरमुकाम !
समाज
Clock ०५ असार २०८३ | ६ मिनेट पाठ
के अब टापु बन्दैछ इलाम सदरमुकाम !
बिहीबार रातिको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ सकसपूर्ण भएको छ।
Whatsapp
आजदेखि थप ४६ चिया उद्योग बन्द हुँदै, लाखौंको हरियो पत्ती नष्ट हुने अवस्थामा
अर्थ
Clock ०४ असार २०८३ | ८ मिनेट पाठ
आजदेखि थप ४६ चिया उद्योग बन्द हुँदै, लाखौंको हरियो पत्ती नष्ट हुने अवस्थामा
विश्वमै उच्च गुणस्तरको चिया उत्पादन गर्ने देशमा प्रमाणित भइसकेको नेपालको चिया क्षेत्र गम्भीर संकटमा फसेको छ।
Whatsapp
उद्योग बन्द गरेरै विरोधमा उत्रिए चिया उद्योगी
समाज
Clock ०३ असार २०८३ | ३ मिनेट पाठ
उद्योग बन्द गरेरै विरोधमा उत्रिए चिया उद्योगी
इलामका चिया उद्योगी र किसानले भारतले ‘नियतबस’ नेपाली चियामा अवरोध गर्दा पनि सरकारले चासो नदिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
Whatsapp
चिया उद्योग बन्दको घोषणाले किसान त्रसित
समाज
Clock ३१ जेष्ठ २०८३ | ८ मिनेट पाठ
चिया उद्योग बन्दको घोषणाले किसान त्रसित
चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसान चिन्तित भएका हुन् ।
Whatsapp
भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा
अर्थ
Clock ३० जेष्ठ २०८३ | ६ मिनेट पाठ
भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा
वर्षमा चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चियाको बजार अनिश्चित भएको छ।
Whatsapp
इलाममा केचना-कञ्चनजंघा ‘रेस्पोन्सिभल टुरिज्म मिट’ हुँदै
समाज
Clock २३ जेष्ठ २०८३ | ३ मिनेट पाठ
इलाममा केचना-कञ्चनजंघा ‘रेस्पोन्सिभल टुरिज्म मिट’ हुँदै
साविक मेची क्षेत्र तथा नेपाल-भारत सीमा क्षेत्र (क्रस बोर्डर) को पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाममा जेठ २३ र २४ गते ‘केचना-कञ्चनजंघा रेस्पोन्सिभल टुरिज्म मिट’ आयोजना गरिँदैछ।
Whatsapp
माङसेबुङमा लिम्बू भाषा ‘सरकारी कामकाजी भाषा’ घोषित
समाज
Clock १२ जेष्ठ २०८३ | ३ मिनेट पाठ
माङसेबुङमा लिम्बू भाषा ‘सरकारी कामकाजी भाषा’ घोषित
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष हेमन्त राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेका हुन् ।
Whatsapp
कृष्णबहादुरको सपना : पानी नचुहिने घर, श्रमदानमा जुट्दै गाउँले
समाज
Clock २१ वैशाख २०८३ | ३ मिनेट पाठ
कृष्णबहादुरको सपना : पानी नचुहिने घर, श्रमदानमा जुट्दै गाउँले
काठमाडौंको सुकुम्बासी बस्तीमा चलेको डोजरले देशभरको ध्यान खिचिरहेका बेला इलाम नगरपालिका-५, बरबोटेस्थित भोर्लेनीका गाउँलेले भने एक विपन्नको घर ठड्याइदिन श्रमदान गरिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस