इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। तर, आउँदो मंसिर ४ मा हुने निर्वाचन चाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यासको...
कुनै आपत्विपद् हुनेबित्तिकै सूचना आदानप्रदान गर्न चाहिने आपत्कालीन कार्य सञ्चालन केन्द्र जिल्लाका स्थानीय तहमा स्थापना हुन सकेका छैनन्। प्राकृतिक प्रकोप वा विपद्का बेला सूचना लिएर माथिल्लो तहलाई दिन प...
इलाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस जिल्ला सभापतिविरुद्ध आफ्नै दलकी नेतृले बागी उम्मेदवारी दिएकी छिन्।
खनालविरुद्ध काँग्रेसका अगुवा नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी फिर्ताको समय (आज (बुधबार दिउँसो १ बजे) सकिँदा पाण्डेले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।
सूर्याेदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् दीपक पौडेलले उनको मनोनयनपत्र दर्ता गराए।
यहाँ राखिएको तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो। यहाँबाट २०५९ सालमा लगिएको तोप २० वर्षपछि पुनस्र्थापित गर्न लागिएको हो।