भीम चापागाईं भीम चापागाईं
झण्डै २ करोड रुपैयाँ ठगी गरेर सनराइज मल्टिट्रेड सेन्टरका सञ्चालक फरार
समाज
Clock १७ माघ २०७९ | ४ मिनेट पाठ
झण्डै २ करोड रुपैयाँ ठगी गरेर सनराइज मल्टिट्रेड सेन्टरका सञ्चालक फरार
वैदेशिक रोजगारीमा गएका युवाले घरका लागि पठाएको रकममात्र होइन, बैंक खाता खोलेर रकम जम्मा गरिदिने भन्दै पोख्रेलले प्रतिव्यक्ति १० हजारदेखि १४ लाख रुपैयाँसम्म ठगी गरेको पीडितको गुनासो छ।
Whatsapp
विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय
शिक्षा
Clock १६ माघ २०७९ | ४ मिनेट पाठ
विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय
शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी...
Whatsapp
दुई वर्षयता इलाममा छैनन् कुष्ठ रोगी
स्वास्थ्य
Clock १४ माघ २०७९ | २ मिनेट पाठ
दुई वर्षयता इलाममा छैनन् कुष्ठ रोगी
इलाममा २ वर्षयता कुष्ठरोगका कुनै पनि बिरामी पाइएका छैनन्। आर्थिक वर्ष २०७७/०७८ यता इलामका कुनै पनि स्वास्थ्य संस्थामा कुष्ठ रोगी फेला नपरेका हुन्।
Whatsapp
वायु प्रदूषण ‘जोखिमपूर्ण’
स्वास्थ्य
Clock १४ माघ २०७९ | ३ मिनेट पाठ
वायु प्रदूषण ‘जोखिमपूर्ण’
इलाम उद्योग वाणिज्य संघ स्थित अमेरिकी कर्नरमा राखिएको वायु प्रदूषण मापक यन्त्रले यहाँको वायु प्रदूषित भइरहेको देखाएको छ। करिब दश मिटर वरिपरिको मात्रै मापन गर्न सक्ने यो यन्त्रले इलामको वायु प्रदूषणको...
Whatsapp
प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग
समाज
Clock ११ माघ २०७९ | २ मिनेट पाठ
प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग
संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।
Whatsapp
यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग
समाज
Clock ११ माघ २०७९ | ७ मिनेट पाठ
यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग
गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यले राखेका माग पूरा गर्ने बचन दिएका छन् ।
Whatsapp
आत्मदाह गरेका आचार्यको परिवारलाई विश्वभरबाट आर्थिक सहयोग जुट्दै
समाज
Clock ११ माघ २०७९ | २ मिनेट पाठ
आत्मदाह गरेका आचार्यको परिवारलाई विश्वभरबाट आर्थिक सहयोग जुट्दै
मंगलबार संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यको परिवारको सहयोगका लागि विश्वभरबाट रकम संकलन हुन थालेको छ।
Whatsapp
यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग
समाज
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग
गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यले राखेका माग पूरा गर्ने बचन दिएका छन्।
Whatsapp
आत्मदाह गरेका आचार्यको शव पोस्टमार्टम गर्न शिक्षण अस्पताल लगिँदै
समाज
Clock ११ माघ २०७९ | १ मिनेट पाठ
आत्मदाह गरेका आचार्यको शव पोस्टमार्टम गर्न शिक्षण अस्पताल लगिँदै
गृहमन्त्रीको आश्वासनपछि आचार्यको शव अहिले पोस्टमार्टमका लागि शिक्षक अस्पताल लगिने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस