धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।
प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले साना उद्यमीको उत्पादनमा गुणस्तर कायम गर्न र ग्राहकले खोजे अनुसारका वस्तु उत्पादनमा प्रोत्साहन गर्न पनि डिजिटल साक्षरता आवश्यक रहेको बताइन्।
इलाम नगरपालिका–९, गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा पनि नौमतीको धुनले नाचौँ–नाचौँ लाग्थ्यो।जीवनको ‘मोड’ बदलिएको यथार्थलाई नौमतीको धुनले चटक्कै बिर्...