चालु वर्ष नगरमा बसाइँ आउनेलाई फूलमालासहित स्वागतको कार्यक्रम नै राखेर प्रचार गरिरहेको नगरले आउँदो वर्ष जग्गा किन्नेलाई भने १५ प्रतिशत मूल्यवृद्धिको ‘उपहार’ दिने निर्णय गरेको छ ।
इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।
रैथाने खानाका माध्यमबाट पर्यटक ल्याउनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिने भएको छ। स्थानीय व्यवसायीकै सक्रियतामा यही असार ११ मा इलाम सदरमुकाममा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।
इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिका घोषित भई पुरस्कृत हुन लागेको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल एसोसिएसन अफ् नेपाल...