भीम चापागाईं भीम चापागाईं
इलामका दुई वन ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषित
समाज
Clock २४ साउन २०८१ | ४ मिनेट पाठ
इलामका दुई वन ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषित
इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ। इलाम नगरपालिका–३, पाटेनागीका पुवामाई र कालपोखरी थामडाँडा सामुदायिक वनलाई लोपोन्मुख रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको हो।
Whatsapp
इलाममा राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
समाज
Clock २१ साउन २०८१ | ४ मिनेट पाठ
इलाममा राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
सरकारी सेवा लिन अनिवार्य गरिने राष्ट्रिय परिचयपत्र बनाउन इलाममा भिड बढेको छ।
Whatsapp
अर्गानिक चिया चिन्दैन सरकार
अर्थ
Clock १९ साउन २०८१ | ९ मिनेट पाठ
अर्गानिक चिया चिन्दैन सरकार
अर्गानिक तयारी चियाको तेस्रो मुलुक बजार सम्भावना उच्च रहेपनि यो क्षेत्र वर्षाैंदेखि सरकारी बेवास्तामा छ। अर्गानिक चिया उत्पादनको लहर चलेको डेढ दशक बितिसक्दा पनि उत्पादक र व्यवसायी अझै पुरानै चुनौती सा...
Whatsapp
अर्गानिक चिया चखाउँदै गृष्म–सरद
समाज
Clock ०९ साउन २०८१ | ३ मिनेट पाठ
अर्गानिक चिया चखाउँदै गृष्म–सरद
इलाम भन्ने बित्तिकै चिया र चिया भन्ने बित्तिकै धेरैलाई इलामको सम्झना आउँछ।
Whatsapp
अतिथिलाई स्वागत खोयाको माला, खोसेलाको ब्याज !
समाज
Clock ०५ साउन २०८१ | ३ मिनेट पाठ
अतिथिलाई स्वागत खोयाको माला, खोसेलाको ब्याज !
झट्ट हेर्दा ज्यादै आकर्षक माला । एउटै मालामा रातो, नीलो, पहेंलो, सेतो, कालो सबै खाले रङ्ग मिसिएको । जो–कोहीलाई लाग्न सक्छ– यतिको सुन्दर माला बनाउन त फूल पनि रंगबिरङकै खोज्नुपर्छ, खर्च पनि उत्तिकै !
Whatsapp
इलाममा अपराधका घटनाको संख्या बढ्दै
समाज
Clock ०२ साउन २०८१ | ३ मिनेट पाठ
इलाममा अपराधका घटनाको संख्या बढ्दै
इलाममा अपराधका घटनाको संख्या बढेको छ। अघिल्ला आर्थिक वर्षको तुलनामा भर्खरै बितेको आव २०८०/०८१ मा कर्तव्य ज्यान, लागुऔषध, अभद्र व्यवहार,भवितव्य ज्यान, सवारी ज्यानलगायत मुद्दाको संख्या बढेको हो ।
Whatsapp
इलाममा पशु सेवा विज्ञ केन्द्र पुनर्स्थापना
समाज
Clock २८ असार २०८१ | २ मिनेट पाठ
इलाममा पशु सेवा विज्ञ केन्द्र पुनर्स्थापना
इलामबाट सात वर्षअघि विस्थापित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पुनर्स्थापना गरिएको छ। संघीयता कार्यान्वयन भएसँगै इलामबाट झापा सारिएको कार्यालय पुनः फर्काइएको हो।
Whatsapp
पर्यटकीय गन्तव्य बन्दै गुफापाताल
समाज
Clock २४ असार २०८१ | ३ मिनेट पाठ
पर्यटकीय गन्तव्य बन्दै गुफापाताल
बालबालिका, किशाेर–किशाेरी, प्रेमजोडी, प्रौढ, वृद्धवृद्धा सबै उमेर समूहका पर्यटकले गुफापाताललाई गन्तव्य बनाइरहेका छन्।
Whatsapp
एसइई नतिजामा इलामका पालिका: 
फाकफोकथुममा २० विद्यार्थी मात्रै पास
शिक्षा
Clock २२ असार २०८१ | ४ मिनेट पाठ
एसइई नतिजामा इलामका पालिका: फाकफोकथुममा २० विद्यार्थी मात्रै पास
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलाममा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा केही पालिकाको उत्तीर्ण प्रतिशत निकै कम देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस