अविरल वर्षासँगै माइखोलामा आएको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ । समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलको ढलान गर्न लागिएको डन्डी बाढी...
इलाम नगरपालिकास्थित जिल्ला समन्वय समिति भवनको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका सैनिकमा कोरोना संक्रमण देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेनाका ३२ वर्षे जवानसहित ६ जनाको रिपोर्ट पोजिटिभ...
साढे ३ महिनायताको लकडाउनका कारण मानिस आउ–जाउ शून्य हुँदा पर्यटकीय जिल्ला इलामको होटल र यातायात व्यवसायमा गम्भीर असर पुगेको छ । बैंकबाट ऋण काढेर लगानी गरिएका होटल र सवारी साधन ठप्प हुँदा व्यवसायीलाई कर...
सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महत्वको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ । सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ अरनिको सांस्कृतिक संग्रहालय स्थापना गर्...
इलाम नगरपालिका–५, बरबोटेका एक द्वन्द्वपीडित युवककी पत्नीले घर–परिवारमा आर्थिक समस्या पर्न थालेपछि स्थानीय लघुवित्तीय संस्थाबाट ऋण लिइन् । सुरुमा उनले सुनेकी थिइन्, न कुनै धितो चाहिने, न ऋण लगानीपछि अन...
जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि श्रम र रोजगारीलाई ‘प्राथमिकता’मा राखेर नीति, कार्यक्रम ल्याएको छ । तर, विशेषगरी कृषि क्षेत्रमा श्रम र रोजगारी सिर्जना गर्न...
जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेक...