एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक...
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील औषधि बिक्री वितरणमा भइरहेको खुलेआम लापरवाही रोक्न स्थानीय प्रशासनले नसकेपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ। सहायक प्रमुख जिल्ला अधिका...
–नयाँ संविधान अनुरुप बनेको स्थानीय निकायसम्बन्धी प्रावधानबारे जानकारी गराउने तथा सम्भावित स्थानीय तहको संरचनावारे विमर्श गर्न आयोजित कार्यशालामा मधेश केन्द्रित दलका नेताहरुले होहल्ला गरेका छन्।
मिथिलाबाट मधेस–पहाड हुँदै समग्र मुलुकको साझा पर्वको रुपमा फैलिइरहेको छठ पर्व आइतबार बिहानैदेखि धुमधामसँग मनाइँदैछ। जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनारमा शनिबारै साँझदेखि पूजा सामाग्रीले सजाइएको छ...
मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक...
धनुषाको विभिन्न स्थानमा शुक्रबार तीन जनाको मृत्यु भएको छ। एक बालक र एक अधवैसे मृत अवस्थामा फेला परेका छन् भने ६० वर्षीय एक वृद्धले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई बन्चरोले हानेर हत्यागर्ने धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय कुशे साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
चारमा तीन दल थपिँदै मोर्चा विस्तार भएदेखि नै आन्दोलनको स्वरुप बारे मतभिन्नता देखाउँदै आएको मोर्चाका शीर्ष नेताहरु ओलीपछि गठन हुने सरकारमा सहभागी हुने/नहुने सवालमा विभाजित हुँदैछ। मधेसको मुद्दा सम्बोधन...
अघिल्लो शनिबार जनकपुरको रजौलस्थित जनता उच्च माविमा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामवरण पासमानसँग विवाद हुँदा माओवादी नेता पक्राउ परेको घटना पार्टीले छानबिन गर्ने भएको छ।