– विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो। तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने...
–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।
टर्टीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले त्यहाँको एक सैनिक खेमाले गरेको सैनिक ‘कू’ को प्रयास असफल भएको बताएका छन्।
सो क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्त...
बार्सिलोनाका स्टार लियोनल मेसीले टर्की भ्रमण रद्ध गरेका छन् । हालै केहि सैनिक खेमाले रिजेप ताथ्यिप एर्दोआनको तेतृत्वमो सरकारलाई अपदस्द गर्दै सत्ता आफ्नो हातमा लिएको जनाएको थियो । उक्त घटनापछि टर्कीमा...
ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ।
फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो...
मेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्।
उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।
जंगलको राजा सिंह जंगलभित्रै डराउनु रोचक सुनिन्छ । त्यसमाथि सिंहको पूरै झुण्ड डराएर रूखमा बास बस्न पुगेको समाचार अझ रोचक लाग्छ । यस्तै अनौठो घटना तान्जानियामा घटेको छ ।