रियालबाट सर्जियो रामोसले ४ सय ६८ र रोनाल्डोेले २ सय ९२ खेल खेलेका छन्। रोनाल्डो रियालबाट युभेन्ट्स हुँदै अहिले म्यानचेस्टर युनाइटेड गइसकेका छन् भने रामोस यसै सिजन पिएसजीमा आबद्ध भएका थिए।
ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।
३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। गोल गरेसँगै दबाबमा राखेको बेल्जियमले पाँच मिनेटपछि नै गोल थप्दै अग्रता दोब्बर पारेको थियो।
‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’
यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेला...
लयअनुसारको प्रदर्शन गर्न नसकेको स्पेनले समूहचरणको अन्तिम खेल र अन्तिम १६ मा आफूलाई प्रमाणित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। यस क्रममा स्पेनले क्रोएसियाको चुनौती ५–३ ले पन्छाएको थियो। ३–१...