अमेरिकी सुटिङ खेलाडी जिन्नी थ्रारसले रियो ओलम्पिक –२०१६ को पहिलो स्वर्ण पदक जितेकी छन्।
१९ वर्षीय थ्रारसले महिला १० मिटर एयर राइफल इभेन्टमा चीनका दुई खेलाडीलाईपछि पार्दै पहिलो स्वर्ण पदक जितेकी हुन्।
ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाल माराकानामा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशनसहित ३१ औं ओलम्पिक स्थानीय समयानुसार शुक्रबार रातिबाट औपचा...
अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन असफल भएका छन्।
रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई राक्षससँग तुलना गरेका छन्।
ओहायो कोलम्बसमा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले क्लिन्टनलाई राक्षसको संज्ञा दिएका हुन्...
बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।
रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांग...