एजेन्सी एजेन्सी
इराक–साउदी अरबबीचकाे  विवाद उत्कर्षमा
अन्तर्राष्ट्रिय
Clock १३ भदौ २०७३ | १ मिनेट पाठ
इराक–साउदी अरबबीचकाे विवाद उत्कर्षमा
इराकको विदेश मन्त्रालयले साउदी अरबलाई आफ्नो राजदूत फिर्ता लान आदेश दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे साउदी राजदुत तमर अल–सहबानले इराकबो बारेमा विवादित बयान दिएको भन्दै तत्काल उनलाई फ...
Whatsapp
बार्सिलोनाद्वारा एथलेटिको विलबाओ पराजित
खेल
Clock १३ भदौ २०७३ | १ मिनेट पाठ
बार्सिलोनाद्वारा एथलेटिको विलबाओ पराजित
स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पर्ने क्रममा बार्सिलोनाले एथलेटिको विलबाओलाई पराजित गरेको छ । आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिको विलबाओलाई १–० गोल अन्तरले पराजित गरे...
Whatsapp
विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही
अन्तर्राष्ट्रिय
Clock १३ भदौ २०७३ | १ मिनेट पाठ
विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही
पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।
Whatsapp
क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो
खेल
Clock १२ भदौ २०७३ | १ मिनेट पाठ
क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो
स्पनेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ ।
Whatsapp
पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत
अन्तर्राष्ट्रिय
Clock १२ भदौ २०७३ | १ मिनेट पाठ
पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत
भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्...
Whatsapp
फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो
प्रविधि
Clock १२ भदौ २०७३ | २ मिनेट पाठ
फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो
विश्वको चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टे«ण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर ल्याएको छ ।
Whatsapp
यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो
स्वास्थ्य
Clock १२ भदौ २०७३ | ३ मिनेट पाठ
यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो
रोजले १३ घण्टा लगाएर एलिसनको स्तनमा एक अकर्षक तथा रंगीन ट्याटु बनाए । त्यो ट्याटु देखेर एलिसन धेरै खुशी भइन् र तत्कालै उनले आफ्नो स्तनमा कुदिएको ट्याटुको तस्बिर सामाजिक संजाल फेसबुक तथा इन्ट्राग्राममा...
Whatsapp
युइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक
खेल
Clock १० भदौ २०७३ | २ मिनेट पाठ
युइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक
युरोपियन फुटबल एसोसिएसन युइएफएले सन् २०१६÷१७ सिजनको च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरेको छ । बिहीबार राति सार्वजनीक गरिएको खेल तालिका अनुसार गत वर्षको विजेता स्पेनिस क्लब रियल मड्रिडले समूह ए...
Whatsapp
रोनाल्डो युरो वर्ष खेलाडी घोषित
खेल
Clock १० भदौ २०७३ | १ मिनेट पाठ
रोनाल्डो युरो वर्ष खेलाडी घोषित
पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो यस वर्षको युरो वर्ष खेलाडी घोषित भएका छन् । युरोपयिन फुटबल एसोरिएसन युयएफएले २०१५/१६ को सिजनका लागि प्रदान गरेको युरो वर्ष खेलाडीको उपाधि जित्ने...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस