अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसले भिटो खारेज गरेर ठूलो गल्ती गरेको बताएका छन्। सेप्टेम्बर–११ को ट्विन टावरसँग सम्बन्धि विधेयकमा सासंदले बुधबार ओबामाको भिटो विरुद्ध मतदान गरेका थिए। आ...
भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछ...
पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको...
जर्जियाका दुई नेताहरु लाइभ टेलिभिजन शाेमा हात हालाहात गरेका छन्। जर्जियाको क्विभो कार्तिली टेलिभिजनमा आयोजित एक कार्यक्रममा दुई नेता एक आपसमा हात हालाहाल गरेका हुन्।
युरोपियन च्याम्पियन्स् लिग युइएफए अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिँदा प्रिमियर लिग विजेता लेस्टर सिटीले भने लगातार दोस्रो जित हात पारेको छ।
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्।
भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशा...
लामो समयपछि बलिउड अभिनेत्री ऐश्वर्या राय सेक्सी अवतारमा देखापरेकी छिन् । अभिनेता रणवीर कपुरसँग काम गरेको फिल्म ‘ए दिल है मुश्किल’मा उनले अन्तरंग दृश्य दिएकी छिन् ।
यदी भारत र पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ नदिने भएको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ दिने समाचार सार्वजनिक भएपछि चीनले सो समाचारको खण्डन गरेको हो।