रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।
इङलिस लिग कप अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गर्र्देै लिभरपुल इङलिस लिग कप फुटबलको क्वाटरफाइनलम...
बिरामी भएर अस्पतालमा बसिरहेकी तमिलनाडुको मुख्यमन्त्री जयराम जयललिता अझै तमिलनाडु राज्यमा शासन गरिरहेकी छिन्, तर कसरी?
जयललिता २२ सेप्टेम्बरदेखि उपचारकालागि अस्पतालमा छिन् र उनको स्वास्थ्य अवस्थालाई लि...
पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छ...
चीनले भ्रष्टाचार मुद्दामा दोषी पाइएका १० लाखभन्दा बढीलाई सजाय दिएको बताएको छ । चिनियाँ सरकारी अधिकारीले विगत ३ वर्षमा यत्तिको संख्यामा भ्रष्टाचारमा दोषी पाइएको पुष्टि गरेका हुन् ।
उत्तरी इराकको किरकुक प्रान्तमा इराकी फौजले शुक्रबार गरेको कारबाहीमा ७४ आइएस लडाकु मारिएको दाबी गरेको छ । इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।
एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणकालागि सँधै प्रतिस्पर्धा गर्ने गर्दछन्। तर, हालै सावैजनिक भएकोे एक घटनाले एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइल पड्किनेमासमेत प्रतिस्पर्धामा रहेको देखाएक...
इङल्याण्डले पहिलो टेस्टमा आयोजक बंगलादेशमाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। पहिलो टेस्टको पाँचौ तथा अन्तिम दिन बंगलादेश जितका लागि ३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थियो।