मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले महत्वपूर्ण खुलासा गरेको छ । सिआइएको एक रिपोर्टमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप ग...
संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेप...
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले ठूलो खुलासा गरेको छ। सिआइएको एक रिपोर्टमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल...
सिरियाली सेनाले अलेप्पोको ऐतिहासिक सहर निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभरी जारी कारबाहीको सामना गर्न नसकेर विद्रोही लडाकुहरु पछि हटेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बुधबार जानकारी दिएको...
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्र...
इण्डोनसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इण्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। सो भूकम्पमा परी हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ। इण्डोन...
तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ। आइतबार साँझ जयललितालाई हृदयघात भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको स्वास्थ्यस्थिति गम्भीर रहेको छ। उनको अपोलो अस्पतालमा उपचार भइरहेको छ।
चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका...