सन् २०१४ देखि औपचारिक रुपमा आमनेसामने नभएका इजरायल र प्यालेष्टाइनबीचमा शान्ति वार्ता गराउने हेतुले फ्रान्सको राजधानी पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
पृथ्वी कै अहिलेसम्मको लामो ‘सर्कस सो’ बन्द हुने भएको छ । रिङ्गलिङ्ग ब्रो सर्कसका नामले १४६ वर्ष सम्म प्रदर्शन भएको उक्त सो आगामी मेबाट बन्द हुने भएको हो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘एक चीन नीति’ का विषयमा पुर्नविचार गर्नुपर्ने धारणा व्यक्त गरेको केही समयपछि चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी ग...
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिँदै देशमा विद्यमान प्रजातन्त्र रक्षाका लागि कटिबद्ध रहन अमेरिकी जनतालाई आग्रह गरेका छन्।
आठ वर्षको उचार चढावपूर्ण यात्रापछि दश जनवरीमा बराक ओबामाले अमेरिकाको राष्ट्रपतिबाट विदाइ लिए। यसबीचमा ओबामाले पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाहेक एक प्रख्यात वक्ता तथा व्यवहारिक व्यक्तिको रुपमा आफ्...
डेमोक्रेटसको एउटा समूहले ट्रम्पले आफ्ना ज्वाइँलाई सल्लाहकार नियुक्त गरेकोमा आपत्ति जनाएको छ । डेमोक्रेटहरुको एउटा समूहले ट्रम्पले नातावादलाई प्रश्रय दिनेगरी ३६ वर्षीय आफ्ना ज्वाइँ जरेड कुश्नरलाई नियुक...
फिफाको निर्णायक परिषद बैठकले मंगलबार २०२६ को विश्वकपमा सहभागी टोली संख्या बढाएर ४८ पु¥याउने सर्वसम्मत निर्णय गरेको छ ।
‘फिफा परिषदले सर्वसम्मत रुपमा २०२६ देखि विश्वकपमा ४८ टोली बनाउने निर्णय गरेको छ ।...
भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।