एजेन्सी एजेन्सी
अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा लकडाउन हटाउने तीन चरणको योजना घोषणा
अन्तर्राष्ट्रिय
Clock २७ वैशाख २०७७ | २ मिनेट पाठ
अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा लकडाउन हटाउने तीन चरणको योजना घोषणा
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।
Whatsapp
भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०७७ | १ मिनेट पाठ
भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।
Whatsapp
भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०७७ | २ मिनेट पाठ
भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु
महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Whatsapp
सार्वजनिक भए किम जोङ उन
अन्तर्राष्ट्रिय
Clock २० वैशाख २०७७ | २ मिनेट पाठ
सार्वजनिक भए किम जोङ उन
उत्तर कोरियाका शासक किम जोङ उन  लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन्।  उत्तर कोरियाको सरकारी मिडिया मार्फत उनी सार्वजनिक भएको जानकारी बाहिरिएको हो।
Whatsapp
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
अन्तर्राष्ट्रिय
Clock १८ वैशाख २०७७ | २ मिनेट पाठ
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बैठक बारे जानकारी दिएका छन् ।
Whatsapp
जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित
अन्तर्राष्ट्रिय
Clock १६ वैशाख २०७७ | २ मिनेट पाठ
जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित
विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ ।
Whatsapp
बेइजिङ र सांघाइका विद्यालय खुले
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७७ | २ मिनेट पाठ
बेइजिङ र सांघाइका विद्यालय खुले
सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् ।
Whatsapp
उत्तर कोरियाली नेता किम जिवीतै: सोल
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७७ | ३ मिनेट पाठ
उत्तर कोरियाली नेता किम जिवीतै: सोल
उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।
Whatsapp
जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ वैशाख २०७७ | १ मिनेट पाठ
जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध
जापानका प्रधानमन्त्री शिन्जो आबेले साेमबार रसिया, पेरु र साउदी अरेबिया लगायतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने घोषणा गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस