शनिबार दिउँसोसम्म कर्णालीमा गठबन्धन दलहरुबीच तालमेल हुन सकेको छैन। आइतबार उम्मेदवारी दर्ताको समय तोकिएका बेला दलहरुबीच तालमेल नहुँदा उम्मेदवार छनोट ओझेलमा परेको हो।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले आफू विजयी भएर आएयता पाँच वर्षमा सेवासुविधा बापत भएको तलबभत्ताले अक्षयकोष स्थापना गरेका छन्।
समाजवादी र माओवादीले भागबण्डामा बढी पालिका मागेपछि काँग्रेस कर्णालीमा चिडिएको हो। चुनाव हुनुभन्दा एक महिनाअघि उम्मेदवार टुंगाउनुपर्ने काँग्रेसको पार्टी विधानमा उल्लेख छ तर, गठबन्धनबीचको तालमेल नहुँदा...
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेस–कांग्रेसबीच चुनावी प्रतिस्पर्धा भयो। एकले अर्काे पक्ष अर्थात संस्थापन पक्ष र संस्थापन इतर समूहले अस्थित्व स्वीकार गर्न सकेनन...
कर्णाली प्रदेश सरकारका मन्त्री चढेको गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा उद्योग, वन, पर्यटन, तथा वातावरण मन्त्री छिरिङ डम्ड्डल लामा चढेको गाडी दुर्घट...
नारायण नगरपालिका दैलेखमा जनप्रतिनिधि आएलगत्तै गरेको पहिलो नगर सभाबाट पारित भएका योजनाहरु निर्माणविनै अलपत्र परेका छन्। ठूलो र महत्वाकांक्षी योजनाहरु ल्याएर कार्यान्वयन चरणमै जटिलता आउँदा अलपत्र परेको...